IME Life New

सेञ्चुरी क्यापिटल मार्केट्सको साधारण सभा असोज २४ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले असोज २४ गते छैठौ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्यतारा, भवन, कमलादी काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभाले पाँचौ वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै ६ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । क्यापिटलले हाल कायम चुक्ता पूँजीको कर समेत १ करोड २५ लाख बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ ।

Esewa
Crest

साथै सभामा संस्थापक समूह ‘ख’ बाट १ जना सञ्चालकको निर्वाचन गर्ने विषयलाई पनि अनुमोदन गर्ने प्रस्ताव रहेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS