Connect IPS
IME Life

लक्ष्मी बैंकले थप्पो नयाँ शाखा, कति पुग्यो कुल शाखा संख्या ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तारलाई दरिलो बनाउने हेतुले उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयबाट स्थानिय बासिन्दाहरुलाई बैंकिङ तथा वित्तीय सेवाका साथै साना तथा लघु ब्यवसायहरु माझ वित्तीय पहुच पुराउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले देशभरका ४९ जिल्लामा १३७ औं शाखा कार्यालय र १६७ एटिएमबाट आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवा प्रवाह गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS