Connect IPS
IME Life

एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश र हकप्रद शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १२ प्रतिशत बोनश शेयर र ३० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले समायोजन पछिको मूल्य ७६२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयरमूल्य १ हजार ५३ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

Prabhu
Crest

कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्न आगामी असोज १६ गते १५औं साधारण सभा आयोजना गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS