IME Life New

समृद्धि फाइनान्समा दुई जना सञ्चालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको संचालकमा दुई जना नियुक्त भएका हुन् ।

संस्थापक शेयरधनी नेपा पेट्रोलियम ट्रेड लिङ्स प्रालिको तर्फबाट सुजन अधिकारी सञ्चालक पदमा र बैकल्पिक सञ्चालकमा रोशन पन्तलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS