IME Life New

नेप्से ० दशमलव ४० अङ्कले घट्यो , कारोबार रकम १९ करोड २० लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको चौथो दिन नेप्से ० दशमलव ४० अङ्कले घटेर ११६० दशमलव ५९ अङ्कमा बन्द भएको छ । कारोबार रकम १९ करोड २० लाख रुपैयाँ पुगेको छ ।

Esewa
Crest

बैकिङ, टे««डिङ, होटल, अन्य, माईक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै अपर सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ३ करोड ३८ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै उन्नत माईक्रोफाइनान्सको सेयरमा ७ दशमलव १४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिटि एक्पेस फाइनान्सको शेयर ७ दशमलव ५१ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS