IME Life
GBIME

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले बढेर २,९४७ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २३१ वटा कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ३१ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २५ करोड ७२ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS