IME Life New

फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो १० प्रतिशत बोनस शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर घोषणा गरेको छ । शनिवार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पछि वार्षिक साधारणसभामा पेश गर्ने गरी बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांस सहित १०.५३ प्रतिशत लाभांस दिने घोषणा गरेको हो ।

संस्थाको हालको चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ८ करोड ६८ लाख रुपैयाँ बोनस शेयर वितरण पछि चुक्ता पूँजी ९६ करोड नाघ्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS