IME Life New

टिकारामले आफ्नो जन्म दिनमा पाए ५ लाखको बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रममा सैनामैना ८ ,रुपन्देही निवासी खेमलाल भुर्तेलले आफ्नो छोरा टिकाराम भुर्तेलको जन्मदिनको अवसरमा ५ लाखको सिटिजन शुभारम्भ जीवन बीमा प्रदान गरेका छन् ।

Crest

सिटिजन जीवन बीमा कम्पनीको सिटिजन शुभारम्भ जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा भुर्तेलले बताइन् । बुबा खेमलाल भुर्तेल भन्छन, ” सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहार मा जोड दिए अब्बल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS