IME Life New

युनियन लाइफले अभिकर्ता अन्तक्रिया तथा दर खाने कार्यक्रमको आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको महेन्द्रनगर शाखाले आफ्ना अभिकर्ताहरुलाई अन्तक्रिया तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले यहि भाद्र २१ गते बिहान ९ बजे देखि अन्तक्रिया तथा दरखाने कार्यक्रम आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रम महेन्द्रनगरको होटल शिद्धार्थमा आयोजना गर्न लागेको हो । कार्यक्रममा प्रदेश प्रमुख चन्द्र बोहराको प्रमुख आतिथ्य रहने शाखा प्रमुख रामचन्द्र चौधरीले बताएका छन् ।

Esewa
Crest

कार्यक्रमा सिनियर एजेन्सी म्यानेजर, एमडिआरटि, इमर्जीङ स्टार, एजेन्सी म्यानेजर लगाएत करिब १०० जना अभिकर्ता उपस्थित हुने कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागि हुन चाहने इच्छुक जो कोहीले नाम दर्ता गरि कार्यक्रममा सहभागि हुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS