IME Life New

सानिमा लाइफद्धारा २० लााख ४५ हजार मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले वेदकोट नगरपालिका ०५ का स्व राजेन्द्र डगौराका श्रीमती माया कुमारि चौधरीलाई भुक्तानी वापतको २० लाख ४५ हजार रुपैयाँ प्रदान गरेको जनाएको छ ।

प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती अध्यक्षतामा कार्यक्रम गरी रकम हस्तान्तरण गरेको हो । जीवन बीमाको मेरुदण्ड चाडो मित्यु दाबी भुक्तानी भएकोले कम्पनीले छिटो छरितो मृतु दाबि भुक्तानी गर्ने गरेको र बिमित लाइ स्तरीय तथा सर्बसुलभ सेवा प्रदान गर्ने नेपाल को अग्रिम कम्पनी भएको प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले जानकारी दिए ।

Esewa
Crest

उक्त कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट ,बजार अधिकारी गणेशराज जोशी वडा सदस्य जय बहादुर कुवर वरिष्ठ एजेन्सी मेनेजर अम्बा दत्त जोशी वरिष्ठ एजेन्सी मेनेजर बिरेन्द्र सिंह बोहरा वरिष्ठ एजेन्सी मेनेजर गोपि सिंह साउद वरिष्ठ एजेन्सी मेनेजर चित्र देब भट्ट , वरिष्ठ एजेन्सी मेनेजर हिक्मत सिंह रावल एजेन्सी मेनेजर धना धामी , लगायतका स्थानीयहरुको सहभागी थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS