IME Life New

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल इन्स्योरन्सले धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको छ । हकप्रद जारीसँगै कम्पनीको बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्युनतम चुक्ता पूँजी कायम हुने भएको छ ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयरबिक्री गर्न अनुमति पाएको हो ।

Esewa
Crest

इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक यसअघि नै चयन गरिसकेको छ ।हकप्रद निष्काश पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ कायम गरकेो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS