IME Life New

सन नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले लम्कीचुहा नगरपालिका कैलाली स्थीत मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो । बीमित स्व जमान सिंह देउवाले १५ वर्षे अवधिको ५ लाख रुपैयाँ बीमाङकको बीमा गरेका थिए ।

बीमितको कोरोनका संक्रमणको कारण मृत्यु भएपछि उनको श्रीमति लक्ष्मी ठकुराठीलाई बीमाङक रकम र बोनश गरी ५ लाख ५७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS