IME Life

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा प्रदेश नं सातमा

SPIL
NIC ASIA

सानिमा लाईफ इन्स्योरेन्सको शाखा प्रदेश नं सातमा विस्तार भएको छ । उक्त प्रदेशको अत्तरीया नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदबाट यस कम्पनीको अत्तरीयाशाखा कार्यालय रप्रदेश नं ७ लम्की नगरपालिका नगर प्रमुख महादेव बजगाईबाट यस कम्पनीको लम्कीशाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा प्रदेश नं ७ दिपायल नगरपालिका नगर प्रमुख मन्जु मलाछीबाट दिपायल शाखा कार्यालयको उद्घाटन गरेको हो । प्रदेश नं ७ बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीबाट यस कम्पनीको बेलौरी शाखा कार्यालयको रिवन काटी उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाई समेतको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS