IME Life New

एनआईबिएल समृद्धि फण्ड–१ को प्रतिफल वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–१ को प्रस्तावित ३५ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गरेको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको साउन १४ गतेको बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको उक्त प्रतिफल भदौ ९ गतेदेखि वितरण गर्न शुरु गरिएको जनाएको छ ।

क्यापिटलले सम्बन्धित इकाईधनीहरुको बैंक खातामै नगद लाभांश जम्मा गरिदिएको एक सुचना जारी गर्दै जनाएको छ । हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगर्ने इकाईधनीहरुलाई यथाशिघ्र अद्यावधिक गराई लाभांश प्राप्त गर्न अनुरोध समेत गरिएको छ ।

Esewa
Crest

साथै आफ्नो इकाई धितो बन्धक राखी कर्जा सुविधा उपभाग गरेका इकाईधनीहरुको नगद लाभांश सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा जम्मा गरिने क्यापिटलले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS