IME Life New

नेशनल लाइफद्धारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सा शाखाले म्यादी बीमा वापतको मृतकको मृतकको परिवारलाई १४ लाख रुपैयाँ दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले कामको शिलसिलामा वैदेशिक रोजगारीमा गएका दिपेन केसीको आमा रिता केसी र बुबा दिपक केसीलाई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

उक्त चेक हस्तान्तरण कार्यक्रममा पर्सा शाखाका वरिष्ठ व्यवसायिक प्रवद्धक रामशरण बड्तौला कम्पनीका अन्य कर्मचारीको उपस्थितमा कम्पनीका शाखा प्रमुख मेघराज पौडेलले मृतकका परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS