Connect IPS
IME Life

कामना सेवा विकास बैंकमा आबद्धले सम्यक डाईग्नोष्टिकको सेवामा विशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा. लि. बीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने र यो सुविधा सम्यक डाईग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुने बैंकले जनाएको छ ।

सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

Prabhu
Crest

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS