IME Life New

कामना सेवा विकास बैंकमा आबद्धले सम्यक डाईग्नोष्टिकको सेवामा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा. लि. बीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने र यो सुविधा सम्यक डाईग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुने बैंकले जनाएको छ ।

सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

Esewa
Crest

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS