IME Life New

रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । बीमित हेमराज भुजेलले धरान शाखाबाट जीवन बीमा गरेका थिए । उनको मृत्यु भएपछि बीमा वापतको २ लाख ०७ हजार ५ सय रुपैयाँ कम्पनीले उनको परिवारलाई दिएको हो ।

कम्पनीले बीमितको पत्नी ललिता चौधरीलाई जीवन बीमा रकम धरान उप–महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष वावु लाल लामाले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा अध्यक्षले सानो सानो बचतबाट यसरी बीमा गर्न सकिने र बीमा गरे पछि आफूलाई भइपरी आएमा आफ्नो परिवारलाई सहयोग पुग्ने भएकाले सबैले जीवन बीमा गर्न जरुरी रहेको बताए ।

Esewa
Crest

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS