IME Life New

सामुदायिक लघुवित्तको सिइओमा कार्की नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओमा) मा निर्मल कुमार कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा कार्कीलाई नियुक्त गरेको हो ।

कार्कीलाई साउन ३१ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS