Connect IPS
IME Life

लघुवित्तले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले पनि यस वर्षदेखि चुक्ता पूँजीको २५ प्रतिशतसम्मको ऋणपत्र निष्काशन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा राष्ट्रिय स्तरका बाणिज्य बैंकको जस्तै राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्था तथा थोक कारोबार गर्ने लघुवित्तले पनि ऋणपत्र निष्काशन गर्न पाउने भएका हुन् ।

गत वर्ष फाइनान्सहरुलाई पनि ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरिएकोम यस वर्षदेखि लघुवित्तले पनि पाउने भएका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS