IME Life New

प्राइम लाइफको कम्पनी सचिवमा भण्डारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमाको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS