IME Life New

प्रदेश नं. १ मा सानिमा लाइफ इन्स्योरेन्सका ३ नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रदेश नं १ मा सानिमा लाईफ इस्योरेन्सले ३ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले इलाम, दमक र इनरुवामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । प्रदेश नं १ का जि.स.स अध्यक्ष गणेश बरालले इलाम शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

इनरुवा न.पा का नगर प्रमुख राजन मेहेताबाट इनरुवा शाखा कार्यालयको संयुक्त रुपमा उद्धघाटन गरेको छन् ।

Esewa
Crest

शाखा कार्यालय उद्धघाटनका अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना र मुख्य प्रबन्धक गणेश चौलागाई उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS