IME Life New

गण्डकी बिकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गण्डकी बिकास बैंक लिमिटेड र सिटिजन लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द«नाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख बजार व्यवस्थापक कवि फुयालको समेत उपस्थिती थियो ।

Esewa
Crest

सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवम् सुलभ तरिकाले बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS