Connect IPS
IME Life

एशियन लाइफद्धारा घातक रोग वापत ५ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामालाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनिको नारायणगढ शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित प्रनेश लामालाई ५ लाख रुपैयाको चेक शाखा प्रबन्धक अबिशेष चापागाईले हस्तान्तरण गरेका हुन् ।

२०७६ साल असोज १७ गते निज प्रनेश लामाले कम्पनिमा ५ लाख बीमांकको १५ बर्षे जीवन बीमा गराएका थिए । निजको २०७७ साल माघ २९ गते क्यानसर रोग प्रमाणित भए पश्चात निजले उपचार खर्च उपलब्धका लागी यस कम्पनिमा निवेदन पेश गरेसँगै कम्पनीले उक्त रकम दिएको हो ।

Prabhu
Crest

चेक हस्तान्तरणको क्रममा शाखा प्रबन्धक चापागाईले बीमा कम्पनि सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती, घातक रोगबाट आर्थिक क्षती भएपनि न्युनिकरण गर्ने बताए  ।

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS