IME Life New

ग्लोबल आइएमई लघुवित्तको संचालकमा कुँवर नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं. । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संचालकमा अनामिका कुँवर नियुक्त भएकी छिन् । कम्पनीकोको साउन २१ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले संस्थाको प्रतिनिधि सञ्चालकको रुपमा कुँवरलाई नियुक्त गरेको जनाएको छ ।

वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा रहेको, लगानीमा रहिरहेको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको, निक्षेप संकलन २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रहेको र १,२६,९९४ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS