IME Life

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १९ हजार ४१० कित्ता शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको उक्त शेयर भदौ २४ गतेसम्मका लागि लिलामीमा ल्याएको हो ।

शेयर खरीद गर्न चाहाने ईच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरुले आवेदन पनि दिन सक्नेछन । कम्पनीले यस शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकेको छ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ

Prabhu
Crest

आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको लागि माग गर्न सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS