IME Life New

एनआईबीएल प्रगति र समृद्धि फण्डको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबीएल म्युचुअल फण्डद्वारा सञ्चालित एनआईबीएल प्रगति फण्ड र एनआईबीएल समृद्धि फण्ड १ ले नगद लाभांश (प्रतिफल) वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेका छन् । फण्डले प्रतिफल वितरण प्रयोजनका लागि साउन २९ गते (एक दिन) बुक क्लोज गर्ने भएका हुन् । त्यसैले बुक क्लोजको अघिल्लो दिन अर्थात साउन २८ गतेसम्मका कायम शेयरधनीले मात्र उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

एनआईबीएल प्रगति फन्डले ५० प्रतिशत नगद लाभांश (कर सहित) र एनआईबीएल समृद्धि फन्ड–१ ले ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि योजनाहरुले बुक क्लोजको मिति तय गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS