IME Life New

सुनको भाउ घट्यो चाँदीको भने स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो मंगलवारको तुलनामा आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा सुनको भाउ ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबीको भाउ पनि तोलामा ३ सयले नै घटेको छ । आज तेजावी सुनको मुल्य ९१ हजार ५ सय रुपैयाँ mरहेको छ ।

Esewa
Crest

त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १५ रुपैयाँले घटेको चाँदीको भाउ आज स्थिर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS