Connect IPS
IME Life

एशियन लाइफद्धारा ३२ लाख ८३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

दैलेख । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतक केशव शाहीको परिवारलार्य बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले कोरोना संक्रमणको कारण ज्यान गुमाएका अभिकर्ता केशव बहादुर शाहीको परिवारलाई मृत्यु दाबी वापतको ३२ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो ।

कम्पनीले दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ स्थित स्वर्गिय शाहीको निवासमा गई मृतकको श्रीमती झलक कुमारी शाहीलाई दाबी वापतको चेक हस्तान्तरण गरेको जनाएको छ । स्वर्गिय शाहीले म्यादी जीवन बीमा, बाल भविष्य, म्यादी, वार्षिक धनलाभ, नव रत्नसहित नौ वटा जीवन बीमा गरेका थिए ।

Prabhu
Crest

एशियन लाइफ इन्स्योरेन्सको सिनियर एजेन्सी म्यानेजर समेत रहेका शाहीको २०७८ बैशाख २२ गते कोरोना संक्रमणको उपचारका क्रममा निधन भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश प्रमुख विजय पराजुली,दैलेख शाखा प्रबन्धक डम्मर ढकाल, भैरवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढा, उपाध्यक्ष पदम कुमारी विष्ट, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भलराम पंगालीलगायतको उपस्थिति रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS