काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । उनलाई उक्त पदमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको समेत कम्पनीले जनाएको छ ।
आईसीएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/08/icfc.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)