IME Life New

हकप्रद शेयर निष्काशनका लागि समृद्धि फाइनान्सले दियो बोर्डमा निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर विक्री गर्नका लागि बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले २ बराबर १ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले उक्त हकप्रद शेयर निष्कासनका लागि साउन १५ गते निवेदन दिएको हो । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Esewa
Crest

कम्पनीले यसअघि पनि गत असो १६ गतेदेखि कात्तिक ६ गतेसम्म २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS