काठमाडौं । लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित लक्ष्मी इक्विटी फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनको लागि भोलि साउन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकाण बुक क्लोजको अघिल्लो दिन अर्थात साउन १४ गतेसम्मका कायम शेयरधनीले मात्र प्रतिफलको हकदार बन्न सक्नेछन् ।
योजनाले आर्थिक वर्ष २०७७र७८ को लागि इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ ।