IME Life New

नेप्से ४ दशमलव १५ अङ्कले बढे पनि, कारोबार रकममा भने कमी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको चौथौे दिन नेप्से ४ दशमलव १५ अङ्कले बढेर ११७२ दशमलव ९८ अङ्कमा बन्द भएको छ । कारोबार रकम २४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

उत्पादन र जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । हाईड्रोपावर क्षेत्रको परिसुचमा २ दशमलव ५५ प्रतिशतको वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै अपर तामाकोशि हाइड्रोपावरको ३ करोड ७७ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सानिमा इक्यूटी फन्डको सेयरमा ९ दशमलव ८९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जोशी हाईड्रोपावरको शेयर ४ दशमलव ९३ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS