Connect IPS
IME Life

सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-३ ले इकाई निष्काशनका लागि बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम ३ ले इकाई निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फण्डले १० रुपैयाँ दरमा १२ करोड इकाई निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

उक्त फण्डले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असार ३१ गते इकाई निष्काशन गर्नका लागि निवेदन दिएको थियो । योजना व्यस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS