Connect IPS
IME Life

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले असार २८ गतेदेखि साउन ५ गतेसम्म साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गरेको थियो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यमा ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

कुल कित्तामध्ये ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो भने बाँकी १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गरेको हो ।

Prabhu
Crest

बैंकले तोकिएको अवधिभित्र प्राप्त आवेदनहरु प्रशोधन गर्दा सर्वसाधारणका लागि माग बमोजिम र व्यक्तिगत तवरमार्फत प्राप्त आवेदनको हकमा आंशिक रुपमा ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

ऋणपत्र विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS