IME Life New

लक्ष्मी उन्नति कोषको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले प्रतिफल वितरण प्रयोजनको लागि भोलि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसैले बुक क्लोजको आज साउन १२ गतेसम्मका कायम इकाइधनी मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।

योजनाले आथिृक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि कोषले बुक क्लोजको मिति तय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS