काठमाडौं । नेप्सेमा आज सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको ७ प्रतिशत बोनश वापत ५ लाख ७६ हजार ३७८ दशमलव ५० कित्ता बोनश शेयर सुचिकृत भएको हो ।
कम्पनीले गत वर्ष माघ २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो । अश यस कम्पनीको शेयर मंगलवारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।