काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । बैंकले एक सुचना जारी गर्दै बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ । उनी बैंकमा सहायक प्रबन्धक रहेका थिए ।
एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/09/NCC-Bank-16032018015747-1000x0.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)