IME Life New

नेपाल एग्रोको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको १४ प्रतिशत बोनश शेयर शेयरधनीको सम्बन्धीत हितग्राही खातामा जम्मा भएको छ । लघुवित्तले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले गत असार २१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनश शेयर शेयरधनीको सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको हो ।

Esewa
Crest

लघुवित्तले धितोपत्र दोस्रो बजारमा साउन ५ गते सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको जनाएको छ । अब शेयरधनीहरुले आफ्नो हितग्राही खातामा बोनश जम्मा भएपछि उक्त बोनश कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS