IME Life New

एशियन लाइफ द्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दुर्घटनामा परी मृत्यु भएका जुम्लाका बीमित नरेन्द्र बहादुर रावलको श्रीमति निर्मला रावल लाई ५ लाख १३ हजार २ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र एशियन लाइफ इन्स्योरेन्सका जुम्ला शाखाका शाखा प्रबन्धक बीर बहादुर भण्डारीले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका छन् ।

Esewa
Crest

कम्पनीले देशभर शाखा तथा उपशाखा गरी १०९ स्थान बाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । “आगामि दिनहरुमा कम्पनीले छिटो छरितो रुपमा सेवा प्रदान गरी गाँउगाँउमा गएर सबै नागरिकहरु लाई आयश्रोतको आधारमा बीमा गराई बीमाको फाईदा दिलाउने छौँ,” जुम्ला शाखाका शाखा प्रबन्धक भण्डारीले बताए।

मृत्यु दाबी भुक्तानी कार्यक्रममा कम्पनीका  अभिकर्ताहरु, बि.एमहरु, जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगाएत जुम्ला शाखाका कर्मचरीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS