IME Life New

आज दिउँसोदेखि आइतबारसम्म कृषि विकास बैंकको बैंकिङ सेवा बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार दिउँसोदेखि आइतबार बिहानसम्म कृषि विकास बैंकको बैंकिङ सेवा बन्द हुने भएको छ । बैंकले हाल संचालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्नुपर्र्नेे भएकोले आज शुक्रबार दिउँसो २ः३० बजेदेखि आइतबार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको हो ।

यस अवधिमा मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग , एटिएम, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड लगायत सबै सेवा बन्द रहने बैंकले बताएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS