IME Life
GBIME

ग्रिन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS