IME Life New

गुराँस लाइफको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

अब कम्पनीको शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत(६०ः४०) कायम भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS