IME Life

सन नेपाल लाइफले दियो दुई मृतकका परिवारलाई बीमा वापतको दाबी रकम

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफले दुई मृतकका परिवारलाई बीमा वापतको दाबी रहकम हस्तान्तरण गरेको छ ।  कम्पनीको उप शाखा कार्यालय मुगुले मुगु कार्मारोङ्ग गाउँपालिका वडा नं. ५ निवासी छिरिङ तुन्डुप लामाको दुर्घटनामा परि मृत्यु भएको थियो । सोही वापत उनको परिवारलाई कम्पनीले दाबी रकम दिएको हो ।

उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पाच लाख रुपैयाको बीमा गरेका थिए कम्पनीले स्थानीय जन प्रतिनिधि , कम्पनीका अभिकर्ता , सुरक्षानिकायका प्रतितिधि लगायतको सहभागितामा मृतककी श्रीमती किङम्री लामा (कार्मारोङ्ग ) लाइ दश लाख रुपैया हस्तान्तरण गरेको जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी कम्पनीले कुसे गाउँपालिका वडा नं. ८ जाजरकोट निवासी मृतक कृष्ण बहादुर वस्नेतको परिवारलाई पनि दाबी वापतको रकम हस्तान्तरण गरेको छ । उनको २०७७ चैत्र १४ गते दुर्घटनामा परि मृत्यु भएको थियो ।

उनले सन नेपाल लाइफ इन्स्योरेन्समा एक लाख रुपैयाको बीमा गरेका थिए कम्पनीले स्थानीय जन प्रतिनिधि , कम्पनीका अभिकर्ता , सुरक्षानिकायका प्रतितिधि लगायतको सहभागितामा मृतकले इन्छाएको व्यक्ति निजको छोरा नावालक भएकोले श्रीमती कमला बस्नेतलाई दुई लाख २५ हजार रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS