काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । बैंकको असार २९ गतेको सञ्चालन समितिको बैठकले रेग्मीलाई सचिव पदमा नियुक्त गरेको हो । रेग्मी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।