काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सञ्चालक संगिता कडरियाले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले कडरियाले दिएको राजिनामा स्वीकृत गरेको संस्थाले एक सुचना जारी गर्दै जनाएको छ ।
इन्फिनिटी लघुवित्तकी संचालक कडरियाको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/infinity-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)