IME Life New

नेशनल लाईफका सञ्चालक शाहको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका संस्थापक समूहबाट निर्वाचित राजिव विक्रम शाहले सञ्चालक पदबाट राजिनामा दिएका छन् । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS