IME Life
Beema Board

राधी विद्युतको साधारण सभा सम्पन्न, हकप्रद र लाभांशको प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो ।

सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ३६ दशमलव ५ प्रतिशत बोनश शेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बोनश शेयर जारी गरे पश्चात कायम हुने चुक्ता पूँजीको १४७.४२ प्रतिशत (१ः१.४७५२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनुका साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिने प्रस्ताव पारित भएको छ ।

सभाको अन्य प्रस्तावमा नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान प्रस्ताव समेत पारित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS