IME Life New

आज फेरी बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज  सुनको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सयले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।  आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS