Connect IPS
IME Life

अन्तिम दिन यूनियन लाइफको आइपीओमा ५.८५ गुणा बढीको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज अन्तिम दिन यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा झण्डं ६ गुणा बढी आवेदन परेको हो । सिडिएस एण्ड क्यिरिङको अनुसार आज साझ ५ बजेसम्ममा २१ लाख ५० हजार ४ सय ७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ५.८५ गुणा बढीको आवेदन परेको हो ।

कम्पनीले असार २४ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

Prabhu
Crest

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी इस्यूआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS